प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२
दिन बाँकी

Citizen Charter

सि.नं.

प्रदान गर्ने सेवाहरु

चाहिने आवश्यक कागजातहरु

प्राप्त सहयोग

लाग्ने राजश्व

लाग्ने समय

लाग्ने समय

सम्पर्क गर्ने

शाखा

कोठा नं.

पद

कोठा नं.

सामुदायिक वन उपभोक्ता समूह गठन

समूह गठन, विधान तयार गरी तोकिएको ढाँचामा निवेदन

प्राविधिकले सो कार्यमा सहयोग पुर्याउने

निः शुल्क

नीति तथा प्राथमिकताको आधारमा प्रकृया पुरा भई पेश भएको ३० दिन भित्र

योजना शाखा

डिभिजनल वन अधिकृत

सामुदायिक वन उपभोक्ता समूहको विधान दर्ता

समूहको विधान तथा साधारण सभाको निर्णय र तोकिएको ढाँचामा निवेदन

ऐन, नियम तथा नीति निर्देशिका बमोजिम भए/नभएको

रु. १००।-

नीति तथा प्राथमिकताको आधारमा प्रकृया पुरा भई पेश भएको ३० दिन भित्र

योजना शाखा

डिभिजनल वन अधिकृत

वन कार्ययोजना स्विकृत गरी उपभोक्तालाई वन हस्तान्तरण सम्बन्धी कार्य

वन ऐन, नियम तथा सा.व. सम्बन्धी निर्देशिका र डि.व.का.ले दिएको निर्देशन अनुसार कार्ययोजना तयार गरी आमभेलाबाट पारित गराई पेश गर्ने

वन उपभोक्ता समूह गठन गर्ने र कार्ययोजना लगायतका कार्यमा प्राविधिक सहयोग उपलब्ध गराउने ।

रु. १००।-

प्रकृया पुरा भई पेश भएको ३० दिन भित्र

योजना शाखा

डिभिजनल वन अधिकृत

सामुदायिक वनको टाँचा दर्ता

तोकिएको ढाँचा अनुसार टाँचा बनाई दर्ताको लागी निवेदन

-

रु. ५००।-

सोही दिन

योजना शाखा

डिभिजनल वन अधिकृत

सामुदायिक वनको काठ/ दाउरा संकलन

वार्षिक स्विकार्य कटान अनुसारको सा.व. को काठ/ दाउरा संकलन तथा बिक्री वितरण निर्देशिका, २०७१ को प्रकृया पुरा गरी छपान मूल्यांकन सहितका कागजातहरु

वार्षिक स्विकार्य कटान अनुसार माँग गरेको वन पैदावार संकलन गर्न सकिने हो वा होइन वन प्राविधिकले स्थलगत बुझी राय पेश गर्ने

निः शुल्क

सम्पूर्ण प्रकया तथा चेकजाँच भए पश्चात सोही दिन

योजना शाखा

डिभिजनल वन अधिकृत

सामुदायिक वनको काठ दाउरा समूह बाहिर लिलाम बिक्री

साधारण सभाको निर्णय सहितका कागजातहरु

समूहमा खपत भई बढी भएको परिमाण हो होईन यकिन गर्ने र नियमानुसार जि.व.पै.आ.स.लाई दिनु पर्ने परिमाणको काठ दाउरा छुट्याएको छ छैन चेकजाँच

लिलाम बिक्री पश्चात नियमानुसार लाग्ने राजश्व

सम्पूर्ण प्रकृया पुरा हुन साथ

योजना शाखा

डिभिजनल वन अधिकृत

धार्मिक वन सम्बन्धी कार्य

कार्ययोजना सहित तोकिएको ढाँचामा निवेदन

वन प्राविधिकले स्थलगत बुझी प्राविधिक सहयोग उपलब्ध गराई योजनामा उल्लेखित कुराहरु थपघट गर्न निर्देशन दिने

रु. ५००।-

सम्पूर्ण प्रकृया पुरा भए पश्चात ३० दिन भित्र

योजना शाखा

डिभिजनल वन अधिकृत

निजी वनको वन पैदावार कटान तथा स्थानान्तरण इजाजत

निजी वन दर्ता प्रमाणपत्रको प्रतिलिपी, निवेदन, नापी तालिका लगायतका कागजात

नापजाँच तथा मुचुल्का

व्यापारिक प्रयोजनको लागी बिक्री वितरण तथा रोयल्टीको १३% मु.अ.कर र तोकिएको प्रदेश शुल्क

सोही दिन

ब्यवस्थापन शाखा

डिभिजनल वन अधिकृत

विरुवा वितरण

जग्गाधनी प्रमाणपुर्जा, मालपोत तिरेको रसिदको नक्कल र तोकिएको ढाँचामा निवेदन

नर्सरीमा उत्पादन भएका विरुवा वितरण हुने

निः शुल्क

सोही दिन

योजना शाखा

डिभिजनल वन अधिकृत

१०

सः मिल तथा बैण्ड सःको टाँचा दर्ता/ नविकरण

सम्बन्धित उद्योग, दर्ता प्रमाण पत्र र नविकरण समेतका कागजात/ नविकरणका लागी गत वर्ष काम गरेको विवरण समेतको उद्योगको निवेदन

-

नयाँ दर्ता रु. ५०० र नविकरण रु. २००।००

सोही दिन

व्यवस्थापन शाखा

डिभिजनल वन अधिकृत

११

चिरान आदेश चिरान काठ स्थानान्तरण सम्बन्धी कार्य

दरपिठ समेतको सक्कलै इजाजत पत्र, नापी तालिका सम्बन्धित सः मिलको सहमती पत्र

वन प्राविधिक कर्मचारीको स्थलगत जाँचबुझ राय ठहर प्रतिवेदन

निः शुल्क

सोही दिन

ब्यवस्थापन शाखा

डिभिजनल वन अधिकृत

१२

वन क्षेत्रबाट दुरी खुलाउने कार्य

दुरी खुलाउने स्थानको नक्सा, जग्गाधनी प्रमाणपुर्जा, नागरिकताको नक्कल र जग्गा भाडामा लिएको भए सम्बन्धित जग्गाधनीको सहमती, घरेलु तथा सा.उ.का.को पत्र

वन प्राविधिक कर्मचारीको स्थलगत जाँचबुझ राय समेतको प्रतिवेदन प्राप्त भए पछि समितिमा पेश भई समितिको सिफारीस अनुसार

निः शुल्क

सोही दिन

प्रशासन शाखा

डिभिजनल वन अधिकृत

१३

लिलाम बिक्री, टि.सि.एन. आपूर्ति समितिलाई काठ बिक्री

सूचनामा उल्लेख भए अनुसार तथा रितपूर्वक माँगका कागजातहरु

नियमानुसार

सकार मूल्यमा बिक्री स्विकृत भए सोही बमोजिमको रकम, नियमानुसारको मु.अ.कर, व.वि.कोष, संकलन खर्च टि.सि.एन र जि.व.पै.आ.स.को हकमा नियमानुसार मुल्य

कार्य समिति अनुसार

ब्यवस्थापन शाखा

डिभिजनल वन अधिकृत

१४

निजी आवादीको काठ दाउरा कटान तथा स्थानान्तरण सम्बन्धी कार्य

जग्गाधनी प्रमाणपुर्जा, नागरिकता, मालपोत तिरेको रसिदको नक्कल र नक्सा संलग्न राखी कटान गर्न चाहेको जात र संख्या खुलाई रु. १० को टिकट सहित निवेदन

वन प्राविधिकबाट छानविन गरी राय प्रतिवेदन प्राप्त भए पछि कटान आदेश र स्थानान्तरण इजाजत

व्यापारिक प्रयोजनको लागी नियमानुसार मु.अ.कर.

सोही दिनबाट प्रकृया शुरु

ब्यवस्थापन शाखा

डिभिजनल वन अधिकृत

१५

उजुरी निवेदनको छानविन तथा कारवाही सम्बन्धमा

प्रमाण साथ रु. १० को टिकट सहित निवेदन

सम्बन्धित फाँटबाट सनाखत गरी छानविन गर्न सम्बन्धित क्षेत्रका वन प्राविधिकलाई पठाउने । छानविन गरी आए पश्चात कारवाही अघि बढ्ने

निः शुल्क

सोही दिनबाट अनुसन्धान शुरु

प्रशासन शाखा

डिभिजनल वन अधिकृत

१६

जडिबुटी संकलन र निकासी

संकलनको लागी रु. १० को टिकट सहित निवेदन

सम्बन्धित वन प्राविधिक

नियमानुसार लाग्ने

सोही दिन

ब्यवस्थापन शाखा

डिभिजनल वन अधिकृत