विरुवा वितरण सम्बन्धी सूचना
यही २०८३ साल जेष्ठ महिना देखि डिभिजन वन कार्यालय अन्तर्गतका वन नर्सरीमा उत्पादन भएका विभिन्न प्रजातीका विरुवाहरु वितरण भैरहेकोले आफुलाई पायक पर्ने वन नर्सरीवाट विरुवाहरु लिई विरुवाहरुको वृक्षारोपण गर्न हुन अनुरोध छ ।