प्रदेश सरकार

पर्यटन, वन तथा वातावरण मन्त्रालय

वन निर्देशनालय

डिभिजन वन कार्यालय, सुनसरी

कोशी प्रदेश, इनरुवा, नेपाल

व्यावसायिक र सिर्जनशील प्रशासनः विकास, समृद्धि र सुशासन.

हाइलाइट
क्र.सं. शिर्षक विवरण डाउनलोड
1 नागरिक वडापत्र
२१ मंसिर २०८१, शुक्रवार
सि.नं.    प्रदान गर्ने             सेवाहरु   चाहिने आवश्यक             कागजातहरु       प्राप्त सहयोग     प्रकृयाहरु    लाग्ने राजस्व   सेवा प्राप्त हुनेसम्पर्क गर्ने 
  शाखाकोठा    नं.    पदकोठा    नं.
सामुदायिक वन उपभोक्ता समूह गठन समूह गठन, विधान तयार गरी तोकिएको ढाँचामा निवेदन प्राविधिकले सो कार्यमा सहयोग पुर्‍याउनेनिः शुल्कनीति तथा प्राथमिकताको आधारमा प्रकृया पुरा भई पेश भएको ३० दिन भित्र योजना शाखाडिभिजनल   वन अधिकृत
सामुदायिक वन उपभोक्ता समूहको विधान दर्ता समूहको विधान तथा साधारण सभाको निर्णय र तोकिएको ढाँचामा निवेदनऐन, नियम तथा नीति निर्देशिका बमोजिम भए/नभएकोनिः शुल्कनीति तथा प्राथमिकताको आधारमा प्रकृया पुरा भई पेश भएको ३० दिन भित्र योजना शाखाडिभिजनल   वन अधिकृत
वन कार्ययोजना स्विकृत गरी उपभोक्तालाई वन हस्तान्तरण सम्बन्धी कार्य वन ऐन, नियम तथा सामुदायिक वन सम्बन्धी निर्देशिका र डि.व.का.ले दिएको निर्देशन अनुसार कार्ययोजना तयार गरी आमभेलावाट पारित गराई पेश गर्ने वन उपभोक्ता समूह गठन गर्ने र कार्ययोजना लगायतका कार्यमा प्राविधिक सहयोग उपलब्ध गराउने । निःशुल्कप्रकृया पुरा भई पेश भएको ३० दिन भित्र योजना शाखाडिभिजनल   वन अधिकृत
सामुदायिक वनको टाँचादर्ता तोकिएको ढाँचा अनुसार टाँचा वनाई दर्ताको लागी निवेदन निः शुल्कसोही दिनयोजना शाखाडिभिजनल   वन अधिकृत
सामुदायिक वनको काठ/दाउरा संकलनबार्षिक स्विकार्य कटान अनुसारको सामुदायिक वनको काठ÷ दाउरा संकलन तथा विक्री वितरण निर्देशिका, २०७१ को प्रकृया पुरा गरी छापन मूल्यांकन सहितका कागजातहरु बार्षिक स्विकार्य कटान अनुसार माँग गरेको वन पैदावार संकलन गर्न सकिने हो वा होइन वन प्राविधिकले स्थलगत बुझी राय पेश गर्ने  सम्पूर्ण प्रकया तथा चेकजाँच भए पश्चात सोही दिनयोजना शाखाडिभिजनल   वन अधिकृत
सामुदायिक वनको काठ दाउरा समूह बाहिर लिलाम बिक्रीसाधारण सभाको निर्णय सहितका कागजातहरुसमूहमा खपत भई बढी भएको परिमाण हो होईन यकिन गर्ने र नियमानुसार जि.व.पै.आ.स.लाई दिन पर्ने परिमाणको काठ दाउरा छुट्याएको छ छैन चेकजाँचलिलाम विक्री पश्चात नियमानुसार लाग्ने राजश्वसम्पूर्ण प्रकृया पुरा हुन साथयोजना शाखाडिभिजनल   वन अधिकृत
धार्मिक वन सम्बन्धी कार्य कार्ययोजना सहित तोकिएको ढाँचामा  निवेदनवन प्राविधिकले स्थलथत बुझी प्राविधिक सहयोग उपलब्ध गराई योजनामा उल्लेखीत कुराहरु थपघट गर्न निर्देशन दिने निः शुल्कसम्पूर्ण प्रकृया पुरा भए पश्चात ३० दिन भित्र योजना शाखाडिभिजनल   वन अधिकृत
निजी वनको वन पैदावार कटान तथा स्थानान्तरण इजाजतनिजी वन दर्ता प्रमाणपत्रको प्रतिलिपी, निवेदन, नापी तालिका लगायतका कागजातनापजाँच तथा मुचुल्का  व्यापारिक प्रयोजनको लागी विक्री वितरण तथा रोयल्टीको १३% मु.अ.करसोही दिनब्यवस्थापन शाखाडिभिजनल   वन अधिकृत
१०विरुवा वितरण जग्गाधनी प्रमाणपुर्जा, मालपोत तिरेको रसिदको नक्कल र तोकिएको ढाँचामा निवेदननर्सरीमा उत्पादन भएका विरुवा वितरण हुने निः शुल्कसोही दिनयोजना शाखाडिभिजनल   वन अधिकृत
११सः मिल तथा बैण्ड सःको टाँचा दर्ता/नविकरण सम्बन्धित उद्योग, दर्ता प्रमाण पत्र र नविकरण समेतका कागजात नविकराणका लागी गत वर्ष काम गरेको विवरण समेतको उद्योगको निवेदननयाँ दर्ता रु. ५०० र नविकारण रु. २००।००सोही दिन व्यवस्थापन शाखाडिभिजनल   वन अधिकृत
१२चिरान आदेश चिरान काठ स्थानान्तरण सम्बन्धी कार्य दरपिढ समेतको सक्कलै इजाजत पत्र, नापी तालिका सम्बन्धित सः मिलको सहमती पत्रवन प्राविधिक कर्मचारीको स्थलगत जाँचबुझ राय ठहर प्रतिवेदननिः शुल्कसोही दिनब्यवस्थापन शाखाडिभिजनल   वन अधिकृत
१३वन क्षेत्रवाट दुरी खुलाउने कार्यदुरी खुलाउने स्थानको नक्सा, जग्गधनी प्रमाणपुर्जा, नागरिकताको नक्कल र जग्गा भाडामा लिएको भए सम्बन्धित जग्गाधनीको सहमती, घरेलु तथा सा.उ.का.को पत्र वन प्राविधिक कर्मचारीको स्थलगत जाँचबुझराय समेतको प्रतिवेदन प्राप्त भए पछि समितिमा पेश भई समितिको सिफारीस अनुसार निः शुलुकसोही दिनप्रशासन शाखाडिभिजनल   वन अधिकृत
१४लिलाम विक्री, टि.सि.एन. आपूर्ति समितिलाई काठ विक्री सूचनामा उल्लेख भए अनुसार तथा रितपूर्वकका माँगका कागजातहरुनियमानुसार सकार मूल्यमा विक्री स्विकृत भए सोही बमोजिमको रकम, नियमानुसारको मु.अ.कर, व.वि.कोष, संकलन खर्च टि.सि.एन र जि.व.पै.आ.स.को हकमा नियमानुसार मुल्यकार्य समिति अनुसारब्यवस्थापन शाखाडिभिजनल   वन अधिकृत
१५निजी आवादीको काठ दाउरा कटान तथा स्थानान्तरण सम्बन्धी कार्यजग्गाधनी प्रमाणपुर्जा, नागरिकता, मालपोत तिरेको रसिदको नक्कल र नक्सा संलग्न राखी कटान गर्न चाहेको जात र संख्या खुलाई रु. १० को टिकट सहित निवेदनवन प्राविधिकवाट छानविन गरी राय प्रतिवेदन प्राप्त भए पछि कटान आदेश र स्थानान्तरण इजाजतव्यापारिक प्रयोजनको लागी नियमानुसार मु.अ.कर.सोही दिनवाट प्रकृया शुरुब्यवस्थापन शाखाडिभिजनल   वन अधिकृत
१६उजुरी निवेदनको छानविन तथा करवाही सम्बन्धमा प्रमाण साथ रु. १० को टिकट सहित निवेदनसम्बन्धित फाँटवाट सनाखत गरी छानविन गर्न सम्बन्धित क्षेत्रका वन प्राविधिकलाई पठाउने । छानविन गरी आए पश्चात कारवाही अघि बढ्नेनिः शुल्कसोही दिनवाट अनुसन्धान शुरुप्रशासन शाखाडिभिजनल   वन अधिकृत
१७जडिवुटी संकलन र निकासी संकलनको लागी रु. १० को टिकट सहित  निवेदनसम्बन्धित वन प्राविधिकनियमानुसार लाग्ने सोही दिनब्यवस्थापन शाखाडिभिजनल   वन अधिकृत