प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२
दिन बाँकी

हाम्रो मिशन

परिकल्पना (Vision)

वनको दिगो व्यवस्थापनद्वारा पारिस्थिकीय सेवालाई सन्तुलन राख्दै वनको उत्पादकत्वमा वृद्धी ल्याई न्यायोचित वितरण मार्फत वन पैदावारको आवश्यकता परिपुर्ती गदै वन उद्यम मार्फत गरिवी निवारणमा टेवा पुर्याउने ।

लक्ष्य (Mission)

दिगो वन व्यवस्थापन, पारिस्थितिकीय सेवा, समुह मार्फत वनको संरक्षण तथा व्यवस्थापन र रोजगारीका लागि जनसहभागीतामूलक व्यवस्थापनका माध्यमबाट वन विकास तथा व्यवस्थापनका क्रियाकलापहरु संचालन गर्दै समावेशी र सुशासनयुक्त वनक्षेत्रमा रुपान्तरण गर्ने ।

उदेश्य (Purpose)