प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२
दिन बाँकी

कार्यालय परिचय

१. ऐतिहासिक पृष्ठभूमी

२०४० सालमा साविक विराटनगर वन डिभिजनबाट अलग भई सुनसरी जिल्ला वन कार्यालयको स्थापना भएको थियो जसमा राजपत्राङ्कित द्धितीय श्रेणीको जिल्ला वन नियन्त्रक १(एक) र २(दुई) जना सहायक वन अधिकृतको दरबन्दी सहित ३ जना अधिकृत स्तरको कर्मचारीको व्यवस्था गरिएको थियो । ईलाका वन कार्यालय महेन्द्रनगर, धरान र इटहरी गरी ३ (तीन) वटा ईलाका वन कार्यालयहरुमा रा.प.अ.प्र (प्रा) प्रमुख रहने गरी ईलाका वन संरक्षक र ९ वटा वन ईकाई (महेन्द्रनगर ई.व.का. अन्तर्गत भरौल, चतरा, रामधुनी वन ईकाई, धरान ई.व.का. अन्तर्गत पाँचकन्या, दन्तकाली र विष्णुपादुका ईकाई र इटहरी ई.व.का., तरहरा अन्तर्गत बुढी, सेरा र पञ्चायन) जसमा रा.प.अ.प्र.(प्रा.) ईकाई वन सहायकको दरबन्दी कायम रहेको थियो । वन सुरक्षाको लागि सशस्त्र वन सुरक्षा शाखा समेत रहने व्यवस्था भएकोमा तरहरामा क्याम्प राखी सुवेदार १ सहित २४ जना सशस्त्र कर्मचारीहरुबाट समेत वन सुरक्षाको कार्य हुने गर्दथ्यो । त्यस्तै २०४५ सालको वन संगठन अनुसार जिल्ला वन नियन्त्रकको सट्टा जिल्ला वन अधिकृत र ईलाका वन संरक्षकको सट्टा ईलाका वन सहायक गरी नाम परिवर्तन गरिएको थियो । त्यसपछि २०५० सालमा वन संगठन परिमार्जन भई राजपत्राङ्कित द्धितीय श्रेणीको जिल्ला वन अधिकृत १(एक) सहित महेन्द्रनगर ईलाका वन कार्यालय अन्तर्गत ६ वटा रेञ्जपोष्ट र धरान ईलाका वन कार्यालय अन्तर्गत ६ वटा रेञ्जपोष्टहरु सिर्जना भएको थियो । त्यसपछि नेपाल सरकार सचिव स्तरको मिति २०७०/०६/२४ को निर्णयअनुसार जिल्ला वन कार्यालय, सुनसरी वर्ग ख (१) को सांङ्गठनिक अनुसार साविकको ईलाका वन कार्यालयलाई सेक्टर वन कायालय र रेञ्जपोष्टलाई ईलाका वन कार्यालयमा परिणत गरी ईलाका वन कार्यालयमा पनि सहायक वन अधिकृत (रा.प.तृ. प्रा.) को व्यवस्था गरियो । संघीय संरचना पश्चात २०७५ सालमा वन संगठन परिमार्जन भई राजपत्राङ्कित द्धितीय श्रेणीको डिभिजनल वन अधिकृत १(एक), सव-डिभिजन वन कार्यालय ८ र जिल्ला अन्तर्गत योजना शाखा, वन व्यवस्थापन शाखा, सशस्त्र वन सुरक्षा शाखा, आर्थिक प्रशासन शाखा, कर्मचारी प्रशासन शाखा गरी ५ वटा शाखा रही र हाल कुल दरबन्दी ११६ जना कायम भएको छ ।

मुलुकमा संघिय संरचना लागु गर्ने सिलसिलामा नेपाल सरकारको मिति २०७५/३/३२ को निर्णय अनुसार जिल्ला वन कार्यालयहरु खारेज भई प्रदेश सरकार मातहतमा रहने गरी डिभिजन वन कार्यालयहरु स्थापना गर्ने निर्णय अनुसार जिल्ला वन कार्यालय, सुनसरी खारेज भई डिभिजन वन कार्यालय, सुनसरी स्थापना भएको छ । त्यसै गरी नयाँ संरचना अनुसार साविकमा भई रहेको २ वटा सेक्टर वन कार्यालय र १२ वटा इलाका वन कार्यालयहरु खारेज भई हालको नयाँ संरचना अनुसार डिभिजन वन कार्यालय सुनसरी मातहत (१) पाँचकन्या सव-डि.व.का, धरान (२) विष्णुपादुका सव-डि.व.का, धरान (३) बराह सव-डि.व.का, चतरा (४) नडाहा सव-डि.व.का, नडाहा (५) कुमरखत सव-डि.व.का, कुमरखत (६) तरहरा सव-डि.व.का, तरहरा (७) रामधुनी सव-डि.व.का, इक्राही र (८) हरिनगरा सव-डि.व.का, भुटाहा गरी ८ वटा सव-डिभिजन वन कार्यालयहरु रहेका छन् ।

2. सव-डिभिजन वन कार्यालयहरुको कार्यक्षेत्र

यस डिभिजन वन कार्यालय, सुनसरी अन्तर्गत जम्मा ८ वटा सव-डिभिजन वन कार्यालयहरु रहेका छन् । सव-डिभिजन वन कार्यालयहरु मध्ये सबैभन्दा बढी स्थानीय तह हेर्ने हरिनगरा सव-डिभिजन वन कार्यालय रहेको छ । साथै सव-डिभिजन वन कार्यालयको कार्य क्षेत्रगत विवरण तालिका नं. 1 मा प्रस्तुत गरिएको छ भने सव-डिभिजन वन कार्यालयहरुको कार्यक्षेत्र सहितको कार्यालय भवनहरुको अवस्थिती नक्शा चित्र नं. 1 मा देखाईएको छ ।

तालिका नं. 1 सव-डिभिजन वन कार्यालयहरुको कार्यक्षेत्र

क्र.सं.

सव-डिभिजन

कार्यक्षेत्र

क्षेत्रफल (हे.)

विष्णुपादुका

धरान उ.म.न.पा. वडा नं. ९,१०,११,१२,१३,१६,२० र वडा नं. ८,१७,१८,१९ को मध्य फायरलाईन भन्दा उत्तरको वन क्षेत्र

९१४१.२३

पाँचकन्या

धरान उ.म.न.पा. वडा नं. १,,,,,,, १४ र १५

६७१३.७१

बराह

बराहक्षेत्र न.पा. वार्ड नं. १ र २

५०02.93

नडाहा

बराहक्षेत्र न.पा. ३,,,६ र ७

८९८६.६१

हरिनगरा

क) दुहवी न.पा. र गढी, बर्जु, हरिनगर, देवानगंज गा.पा.

ख) इनरुवा न.पा.को वार्ड नं. १,,,,,,,९र १०

ग) भोक्राहा नरसिंह गा.पा. वार्ड नं. ५,,७र८

घ) कोशी गा.पा. को वार्ड नं. १,,,,,७ र ८ को कोशीटप्पु मध्यवर्ति क्षेत्र बाहेकको क्षेत्र

४५१९०.00

रामधुनी

क) रामधुनी न.पा. वडा नं. २,,८र९

ख) इनरुवा न.पा. ८

ग) बराहक्षेत्र न.पा. ८ तथा ९ र १० को कोशीटप्पु मध्यवर्ती क्षेत्र बाहेकको क्षेत्र

घ) भोक्राहा नरसिंह गा.पा. वडा नं. १,,३ र ४

१२४.09

कुमरखत

क) रामधुनी न.पा. वडा नं. १,,,६ र ७

ख) धरान उ.म.न.पा. वडा नं. ८, १७, १८ र १९ को मध्यफायरलाईन भन्दा दक्षिणको वन क्षेत्र

६९७८.76

तरहरा

क) इटहरी उ.म.न.पा.

ख) धरान उ.म.न.पा. वडा नं. ८ को सेउती खोला पूर्वको वन क्षेत्र

९९८९.४७

चित्र नं. 1: सव-डिभिजन वन कार्यालयहरुको कार्यक्षेत्र सहितको अवस्थिती नक्शा

3. वनको प्रकार र क्षेत्रफल

क्र.सं.

वनको प्रकार

तराई क्षेत्र (हे.)

चुरे क्षेत्र (हे.)

महाभारत क्षेत्र (हे.)

कैफियत

साल वन

२६३४.००

०.००

०.००

साल तराई हार्डउड

४७११.००

०.००

०.००

सिसौ खयर

६५.८०

०.००

०.००

तराई हार्डउड

८२३७.००

०.००

०.००

पहाडी साल वन

०.००

४५०६.९७

०.००

मिश्रित चौडापाते वन

०.००

९७३.०९

८७८.२०

कटुस चिलाउने वन

०.००

१११८.१६

१०८९.००

जम्मा

१५६४७.८०

६५९८.२२

१९६७.२०

4. स्थानिय तह अनुसार वनको क्षेत्रफल र विवरण

S.N.

Municipality/ Rural Municipality

Total Area (ha.)

Forest Area (ha.)

Forest %

CFUGs

Religious Forest

Private Forest

Remarks

No.

Area (ha.)

Benefit households

No.

Area (ha.)

No.

Area (ha.)

ईटहरी

9320

1216.00

13.0

6

1072.76

11396

1

3.2

27

26.34

धरान

19143

13241.11

69.2

27

4667.348

9635

7

30.86

16

12.04

इनरुवा

7745

37.87

0.5

1

2.14

76

0

0

30

35.73

दुहवी

6734

41.31

0.6

1

6.75

82

1

0.73

33

34.56

रामधुनी

9114

1296.90

14.3

8

1992.91

5097

1

15.6

33

24.18

बराहक्षेत्र

22076

6104.72

27.7

26

3992.05

13391

1

0.65

80

63.74

देवानगंज

5324

14.16

0.3

0

0

0

0

0

98

14.16

कोशी

7554

16.39

0.2

0

0

0

0

0

12

16.39

गढी

6667

9.09

0.1

0

0

0

1

8.5

1

0.59

बर्जु

6900

12.43

0.2

0

0

0

0

0

33

12.43

भोक्राह नरसिंह

6299

107.13

1.7

3

65.71

996

0

0

74

41.42

हरिनगर

5198

17.13

0.3

1

6.25

171

0

0

6

10.88

जम्मा

112074

22114.24

18.06

73

11205.92

40844

12

59.54

443

292.46

5. वन व्यवस्थापन पद्दती

क्र.सं.

वनको किसिम

संख्या

क्षेत्रफल (हे.)

लाभान्वित घरधुरी

कैफियत

सामुदायिक वन

७३

११,२०५.९२०

४०,८४४

धार्मिक वन

१२

५९.५४

-

सरकारद्वारा व्यवस्थित वन (चक्ला वन समेत)

१२,९४७.७८

-

प्रस्तावित रामधुनी वन संरक्षण क्षेत्र

२०५३.९८

१५५६९

सामुदायिक वन १४२०.६० हे.

धार्मिक वन १५.६० हे. समेत

निजी वन

४४३

२९२.४६

४४३

6. जिल्लाको औषत मौज्दात सञ्चिती (Average Growing Stock)

क्र.सं.

वन व्यवस्थापन पद्दती

जम्मा क्षेत्रफल (हेक्टर)

विरुवा प्रति हेक्टर

लाथ्रा प्रति हेक्टर

पोलको संख्या

पोलको आयतन (घ.मी./हे.)

रुखको संख्या

रुखको आयतन (घ.मी./हे.)

जम्मा आयतन (घ.मी./हे.)

सरकारद्वारा व्यवस्थित वन

12947.78

5859

3961

63.00

13.39

79

194.40

207.79

१.१

धरान चक्ला वन

3575

5723

3126

85

15.97

107

249.26

265.23

१.२

इटहरी चक्ला वन

1620

4122

2727

84

18.34

105

261.60

279.94

१.३

नडाहा चक्ला वन

1490

14611

8779

76

14.52

123

294.40

308.92

१.४

रामधुनी वन क्षेत्र

617.78

11498

5340

116

19.16

95

200.13

219.29

१.५

सरकारद्वारा व्यवस्थित वन (अनुत्पादक वन)

5645

3516

3421

34

9.41

40

113.35

122.76

सामुदायिक वन

11205.92

4818

1194

244

51.8

31

76.48

128.28

जम्मा/ भारित औषत

राष्ट्रिय वन

24153.7

5376

2677

147

31.21

57

139.69

170.90

7. कार्वन सञ्चिती

क्र.सं.

वन व्यवस्थापन पद्दती

जम्मा क्षेत्रफल (हेक्टर)

जम्मा आयतन (घ.मी.)/हे.

जैविक पिण्ड टन/हे.

कार्वन संचिति टन/हे.

सरकारद्वारा व्यवस्थित वन

12947.78

207.79

180.85

164.09

१.१

धरान चक्ला वन

3575

265.23

233.79

212.14

१.२

इटहरी चक्ला वन

1620

279.94

241.27

218.91

१.३

नडाहा चक्ला वन

1490

308.92

278.21

252.43

१.४

रामधुनी वन क्षेत्र

617.78

219.29

191.31

173.59

१.५

सरकारद्वारा व्यवस्थित वन (अनुपात्दक वन)

5645

122.76

103.13

93.57

सामुदायिक वन

11205.92

128.28

110.99

100.71

जम्मा/ भारित औषत राष्ट्रिय वन

24153.70

170.90

148.44

134.68

8. सामुदायिक वन

क्र.सं.

विवरण

संख्या

क्षेत्रफल (हे.)

लाभान्दित घरधुरी संख्या

जनसंख्या

महिला

पुरुष

जम्मा

चुरे क्षेत्र

३१

५०56.26

6१३८

1३०८४

13१८२

२६२६६

भावर क्षेत्र ( चारकोशे झाडी )

२६

४७०३.००८

२५९१५

5१२५१

5०७५८

10२००९

तराई क्षेत्र (वृक्षारोपण गरी हुर्काएको वन र रामधुनी वन क्षेत्र)

१६

१४४६.६५

8791

22010

2३१०८

45118

जम्मा

७३

११,२०५.९२

४०,८४४

८६,३४५

८७,०४८

१,७,३९३